• खेल

    १३औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्णको अर्को आषा जुडोको प्रतिस्पर्धा आजबाट

    १३औं दक्षिण एसियाली खेलकुद ९साग०अन्तर्गत नेपालले स्वर्ण अपेक्षा गरेको खेल जुडोको प्रतिस्पर्धा आजदेखि शुरु हुँदैछ । लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद प्रशिक्षण केन्द्रमा…

    १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालको ३७ स्वर्ण मध्ये २१ स्वर्ण महिला खेलाडीको

    १३औं दक्षिण एसियाली खेलकुद (साग) मा आयोजक नेपालले ३७ स्वर्ण जितिसकेको छ। नेपालले सागको एकै संस्करणमा नेपालले बढी स्वर्ण जितेको यो पहिलो पटक हो। यसअघि…

    १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा आज विभिन्न १९ खेलमा प्रतिस्पर्धा हुँदै, नेपालको ३६ स्वर्ण

    १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)  मा आज विभिन्न १९ खेलमा प्रतिस्पर्धा हुँदैछ। सागको छैठौं दिन काठमाडौं, पोखरा र जनकपुरमा गरि कुल १९ खेलमा प्रतिस्पर्धा हुनेछ।…

    १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा उसुमा नीमा घर्तीमगरको स्वर्ण, नेपाललाई हाल सम्म ३० स्वर्ण

    १३ औं दक्षिण एसियाली खेलकुद ९साग० अन्तर्गत उसुमा नीमा घर्तीमगरले बिहीबार स्वर्ण पदक जितेकी छन् । उनले नान्छवान अल राउन्डमा बिहीबार बिहान स्वर्ण पदक जितेकी…

    १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता साग अन्तर्गत आज पनि विभिन्न खेलहरु हुँदै

    १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत आज पनि विभिन्न खेलहरु हुँदैछन्। पुरुष फुटबलमा नेपालले आज श्रीलंकासँग प्रतिष्पर्धा गर्दैछ। खेल साँझ ५ बजे दशरथ रंगशालामा…

    नेपालको १३औँ दक्षिण एशियाली खेलकुद सागमा कुल स्वर्ण पदक सङ्ख्या २२

    तेक्वान्दोमा मङ्गलवार अपरान्ह थप एक स्वर्ण जितेपछि नेपालको १३औँ दक्षिण एशियाली खेलकुद सागमा कुल स्वर्ण पदक सङ्ख्या २२ पुगेको छ। महिला ४६ केजी मुनिको तौल…

    महिलाको लागि प्रेरणा आयशा शाक्य

    तेक्वान्दो खेलाडी आयशा शाक्यले २९ वर्षभन्दा माथिको पुम्से अर्थात् कला प्रदर्शन विधामा दुई स्वर्ण पदक जितेकी छन्। उनले महिला एकल विधा तथा सञ्जिवकुमार ओझासँगको जोडीमा…

    १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत आज काठमाडौँ र पोखरामा गरी १५ खेलमा प्रतिस्पर्धा हुँदै

    नेपालले तेस्रो पटक आयोजना गर्ने मौका पाएको १३आँै दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत आज काठमाडौँ र पोखरामा गरी १५ खेलमा प्रतिस्पर्धा हुँदैछ । भलिबल, फुटबल,…

    नेपालको पोल्टोमा अहिलेसम्म १५ वटा स्वर्ण

    १३ औं दक्षिण एसियाली खेलकुद ९साग०को दोस्रो दिन २४ स्वर्णको मध्य १५ वटा नेपालकै पोल्टोमा परेको छ । नेपाललाई कराँते र तेक्वान्दोले ७–७ स्वर्ण दिलायो…

    नेपालको पोल्टोमा करातेबाट पहिलो स्वर्ण पदक

    नेपालले १३औं दक्षिण एशियाली खेलकुद सागमा करातेबाट पहिलो स्वर्ण पदक जितेको छ। पुरुष एकल कातामा मण्डेकाजी श्रेष्ठले फाइनलमा सोमवार पाकिस्तानी खेलाडी नियमातुल्लालाई पराजित गरेका हुन्।श्रेष्ठ…