• खेल

    १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगितामा पदक जित्ने नेपाली खेलाडीलाई सरकारको नगद पुरस्कारको घोषणा

    १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगितामा पदक जित्ने नेपाली खेलाडीलाई सरकारले नगद पुरस्कारको घोषणा गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार स्वर्ण पदक जित्ने खेलाडीलाई…

    १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक विजेतालाई प्रधानमन्त्रीले भेटेर बधाई दिने

    १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक विजेता नेपाली खेलाडी, तिनका प्रशिक्षक र पदाधिकारीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भेटेर बधाई दिने भएका छन् । प्रतक्षरुपमा…

    प्रधानमन्त्री केपी शर्मा ओलीले सागको समापनलाई सम्बोधन गर्ने

    प्रधानमन्त्री केपी शर्मा ओलीले तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)को समापन समारोहलाई मङ्गलबार भिडियो कन्फ्रेन्समार्फत सम्बोधन गर्ने भएका छन्।  अस्वस्थताका कारण समापन समारोहस्थल दशरथ रङ्गशाला…

    तेह्रौं दक्षिण एसियाली खेलुकद (साग)आजबाट सकिँदै, १४ औं साग पाकिस्तानमा आयोजना हुने

    पुरुष फुटबलको फाइनलसँगै तेह्रौं दक्षिण एसियाली खेलुकद (साग) आजबाट सकिँदैछ । विभिन्न चुनौतीबीच मंसिर १५ बाट सुरु साग आज दशौं दिन समापन हुन लागेको हो…

    १३औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्णको अर्को आषा जुडोको प्रतिस्पर्धा आजबाट

    १३औं दक्षिण एसियाली खेलकुद ९साग०अन्तर्गत नेपालले स्वर्ण अपेक्षा गरेको खेल जुडोको प्रतिस्पर्धा आजदेखि शुरु हुँदैछ । लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद प्रशिक्षण केन्द्रमा…

    १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालको ३७ स्वर्ण मध्ये २१ स्वर्ण महिला खेलाडीको

    १३औं दक्षिण एसियाली खेलकुद (साग) मा आयोजक नेपालले ३७ स्वर्ण जितिसकेको छ। नेपालले सागको एकै संस्करणमा नेपालले बढी स्वर्ण जितेको यो पहिलो पटक हो। यसअघि…

    १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा आज विभिन्न १९ खेलमा प्रतिस्पर्धा हुँदै, नेपालको ३६ स्वर्ण

    १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)  मा आज विभिन्न १९ खेलमा प्रतिस्पर्धा हुँदैछ। सागको छैठौं दिन काठमाडौं, पोखरा र जनकपुरमा गरि कुल १९ खेलमा प्रतिस्पर्धा हुनेछ।…

    १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा उसुमा नीमा घर्तीमगरको स्वर्ण, नेपाललाई हाल सम्म ३० स्वर्ण

    १३ औं दक्षिण एसियाली खेलकुद ९साग० अन्तर्गत उसुमा नीमा घर्तीमगरले बिहीबार स्वर्ण पदक जितेकी छन् । उनले नान्छवान अल राउन्डमा बिहीबार बिहान स्वर्ण पदक जितेकी…

    १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता साग अन्तर्गत आज पनि विभिन्न खेलहरु हुँदै

    १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत आज पनि विभिन्न खेलहरु हुँदैछन्। पुरुष फुटबलमा नेपालले आज श्रीलंकासँग प्रतिष्पर्धा गर्दैछ। खेल साँझ ५ बजे दशरथ रंगशालामा…

    नेपालको १३औँ दक्षिण एशियाली खेलकुद सागमा कुल स्वर्ण पदक सङ्ख्या २२

    तेक्वान्दोमा मङ्गलवार अपरान्ह थप एक स्वर्ण जितेपछि नेपालको १३औँ दक्षिण एशियाली खेलकुद सागमा कुल स्वर्ण पदक सङ्ख्या २२ पुगेको छ। महिला ४६ केजी मुनिको तौल…