• कोरोनाको माहामारीमा चरिमायाको सक्रियता

    २७ जेष्ठ २०७८, बिहीबार


    चरिमाया तामांग मानव बेचविखन बिरुद्धको अभियानमा सक्रिय नाँउ हो । विगत २५ बर्षको दौरानमा चरिमाया अनवरतरुपमा खटिईरहेकी छिन् । चाहे भुकम्प होस या कोरोना माहामारी, समस्यामा परेका समुदायको लागि उनि सक्ति समूह मार्फत ‘फ्रन्ट लाईन’मा उभिन्छिन् । यसैक्रममा चरिमाया कोरोना कहरमा दोहोरो मारमा परेका मनोरञ्जनन क्षेत्रमा काम गर्ने श्रमीक महिलाहरुका लागि अत्यावस्यक खाद्ध सामाग्री बाढ्दै गर्दा देखिईन् ।
    कोरोनाको दोस्रो लहर नेपालमा चलिरहदा मनोरन्जनका क्षेत्रमा कार्यरत श्रमिक महिलाहरु तथा मानववेचविखन प्रभावित महिला तथा बालबालिकाहरु खाध्यान्नको अभावको मारमा परेको देखिन्छ यसै अवस्थामा शक्ति समुहले ६० जना मनोन्जनका क्षेत्रमा कार्यरत तथा मानववेचविखन प्रभावित महिला तथा बालबालिकालाई खाध्यान्न सहयोग गरेको छ ।

    शक्ति समुह विगत दुई दशक भन्दा लामो समयदेखी कार्यरत गैर सरकारी संस्था हो ।

    फेसबुक प्रतिक्रिया