• बादलपत्नी नैनकला सहित ७ मन्त्री र एक राज्यमन्त्रीको सपथग्रहण हुँदै

    २७ जेष्ठ २०७८, बिहीबार

    प्रधानमन्त्री केपी शर्मा ओलीले ७ मन्त्री र एक राज्यमन्त्रीसहित मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् ।

    स्रोतका अनुसार नयाँ नियुक्त हुन लागेका मन्त्री यस प्रकार छन् । नवनियुक्त मन्त्रीहरूको सपथग्रहण आज अपरान्ह ४ बजे हुने सम्भावना रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

    १. नारदमुनी राना, वनमन्त्री

    २. मोहन वानियाँ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

    ३. खगराज अधिकारी, गृहमन्त्री

    ४. नैनकला थापा, संचारमन्त्री

    ५. ज्वालाकुमारी साह, कृषिमन्त्री

    ६. . राजकिशोर यादव, उद्योगमन्त्री

    ७. गणेश पहाडी, सामान्य प्रशासनमन्त्री

    ८. आशा विक, वनराज्यमन्त्री

    फेसबुक प्रतिक्रिया