• सुब्रतको लकडाउन फोटोग्राफी

    ४ जेष्ठ २०७८, मंगलवार

    सुब्रत आचार्य नेपाली रङ्ग जगतको परिचित नाम हो । सामाजिक संजालमा उत्तिकै सक्रिय आचार्य आफ्नो म्युजिक भिडियोको प्रोमोसन गरिरहेका भेटिन्छ्न । लकडाउनमा मङ्गलबार आचार्यले सिन्दुरे साँझको केही सुन्दर फोटो अपलोड गरेका छन् । हेरौ उनको लकडाउन फोटोग्राफी:

    फेसबुक प्रतिक्रिया