• यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित

    २७ बैशाख २०७८, सोमबार

    कोरोनाको माहामारीका बिच यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ ।

    राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको भर्चुअल बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

    फेसबुक प्रतिक्रिया