• लकडाउनमा हेटौडा

    २३ बैशाख २०७८, बिहीबार


    बागमती प्रदेशको राजधानी हेटौडामा लकडाउन जारी छ ।


    अनुमति लिएका अत्यावयक सवारी बाहेक अन्य सवारी गुडेका छैनन् । विहिबार बिहानै परेको बर्षा र धुलो नदेखिएपछि मौसम खुल्ला देखिएको छ। मकवानपुरमा पछिल्लो २४ घन्टामा १३१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।मकवानपुरमा पछिल्लो २४ घन्टामा २ जना संक्रमितको मृत्यु भएको छ भने स्वास्थ्य कार्यालयका अनुसार हालसम्म मकवानपुरमा मृत्यु हुने संक्रमितको संख्या ४२ पुगेको छ ।

    हेटौडाको बुद्ध चौकमा देखिएको दृष्य यहा प्रस्तुत् गरेका छौं ।

    फेसबुक प्रतिक्रिया