• प्रियंका कार्कीले भनिन्, ‘हामी गर्भवती छौं!’

    २० चैत्र २०७७, शुक्रबार

    फिल्मी जिवन र निजी जिवनलाई समेत फिल्मी बनाएकी प्रियंका कार्कीले आफू गर्भवती भएको खुलाएकी छिन् ।
    सामाजिक सञ्जालमा यो जोडीले ताजा फोटो अपलोड गर्दै भनेकी छिन् ,’यस वि आर प्रेग्नेन्ट!’, एकजना उनि गर्भवती, त्यसो भए अर्को को हो त गर्भवती ?


    उनको भनाईमा भावनात्मकरुपमा उनिहरु दुबैजना गर्भवती महसुस गरेका हुन सक्छन् ।
    जे होस गर्भवती दुवैजनालाई सुभकामना ।

    फेसबुक प्रतिक्रिया