• शहीद स्मृति अन्तर्राष्ट्रिय गोल्डकपको फाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लव र मकवानपुर ११ बिच हुने

    ७ चैत्र २०७७, शनिबार

    हेटौंडामा जारी  स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय गोल्डकप प्रतियोगिताको आजको फाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लव र मकवानपुर ११ बिच हुने भएको छ ।

    कुल दश टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख हात पार्नेछन, भने उप–विजेताले ५ लाख प्राप्त गर्नेछन् ।

    फेसबुक प्रतिक्रिया