• आमिर खानको आफ्नो अन्तिम इन्स्टा पोस्ट

    ५ चैत्र २०७७, बिहीबार

    बलिउड अभिनेता आमिर खानले आफ्नो अन्तिम इन्स्टा पोस्टमा आफ्नो मन भरिएको कुरा उल्लेख गरेका छन् ।

    उनले अचानक लिएको यस निर्णयले उनका प्रशंसकहरु आश्चर्यमा परेका छन् ।उनले अचानक यस्तो निर्णय किन गरे ? भनेर उनका प्रशंसकहरुले सामाजिक सञ्जालमा प्रश्न सोधिरहेका छन् ।‘मेरो मन भरियो, यो मेरो अन्तिम पोस्ट हो । अब म सामाजिक सञ्जालमा सक्रिय रहन्न, यसलाई अलविदा भन्न लागेको छु ।’आमिर खानले आफू र आफ्नो सम्पूर्ण फिल्मसंग सम्बन्धित डिटेल अब आमिर खान प्रोडक्शनको ट्विटर एकाउन्टबाट प्राप्त हुने कुरा पनि बताएका छन् ।

    फेसबुक प्रतिक्रिया