• राजेश झा प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त

    ७ फाल्गुन २०७७, शुक्रबार

    राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषदको सिफारिसमा राजेश झा (रौतहट) लाई प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त भएका छन् ।
    राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तका अनुसार राष्ट्रपति भण्डारीले संविधानको धारा १६३ को उपधारा (२) बमोजिम झालाई सो पदमा नियुक्त गराएकी हुन् ।।

    फेसबुक प्रतिक्रिया