• आज पौष २७ गते, बिरोध र सम्मानको दोहोरीका बिचमा २९९ औं पृथ्वी जन्मजयन्ती

    २७ पुष २०७७, सोमबार

    आज पौष २७ गते २९९ औं पृथ्वी जन्मजयन्ती ।
    प्रधानमन्त्री केपी शर्मा ओलीले २९९ औंँ पृथ्वी जन्मजयन्तीका अवसरमा राजा पृथ्वीनारायण शाहको विशिष्ट योगदानको स्मरण गर्दै श्रद्धाञ्जलि तथा सम्मान व्यक्त गरेका छन् ।
    प्रधानमन्त्रीले आज अपराह्न ट्विट गर्दै नेपाल राष्ट्रको एकीकरणमा पृथ्वीनारायणको योगदान अतुलनीय रहेको पनि जनाएका छन् ।

    फेसबुक प्रतिक्रिया