• ‘यह ज़िंदगी की चाय है जनाब’ भन्दा माफी माग्नु पर्यो अभिताब बच्चनले

    १३ पुष २०७७, सोमबार

    थोड़ा पानी रंज का उबालिये

    खूब सारा दूध ख़ुशियों का

    थोड़ी पत्तियां ख़यालों की।।

    थोड़े गम को कूटकर बारीक,

    हँसी की चीनी मिला दीजिये।।

    उबलने दीजिये ख़्वाबों को कुछ देर तक।।

    यह ज़िंदगी की चाय है जनाब।।

    इसे तसल्ली के कप में छानकर घूंट घूंट कर मज़ा लीजिये।।।


    यो कवितालाई बलिउडका महानायक अभिताब बच्चनले सामाजिक सञ्जालमा सेयर गरे र रातारात चर्चित भयो ।

    तर बास्तविकता उक्त कविताका सर्जक टिशा अग्रवाल नामक महिलाले उक्त कविता आफ्नो भएको र आफ्नो शृजनामा नाम उल्लेख नभएकोमा दुखेसो ब्यक्त गरिन् । र अभिताब बच्चनको सामाजिक सञ्जालमा आलोचना समेत भयो । अन्ततः उनले सञ्जालबाटै माफि समेत मागे र टिशालाई अन्जानमा यस्तो भएको सन्देस समेत पठाए ।

    फेसबुक प्रतिक्रिया