• मन्त्रिपरिषद विस्तार तथा हेरफेर पौडेल अर्थमन्त्री, सञ्चारमा गुरूङ

    २८ आश्विन २०७७, बुधबार

    प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन् ।

    नेता विष्णु पौडेललाई अर्थ मन्त्रालय र यसअघि महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिईएको छ । यसै गरि लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएकोे छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु