• यो दशैमा इन्द्रावती आउने भो!

    २६ आश्विन २०७७, सोमबार

    अविरल बग्दछ ईन्द्रवती कालजयी बनेको टेलिचलचित्र अहिले नेपाल टेलिभिजन (एनटिभि प्लस)मा प्रशारण भैरहेको छ भने यसै कथामा बनेको चलचित्र ईन्द्रवती यसै दशैंमा रिलिज हुने ईन्द्रवतीका ब्राण्ड कलाकार उपेन्द्र तिमल्सिनाले बताए ।

    बद्री अधिकारी निर्देशीत चलचित्र ईन्द्रावतीमा उपेन्द्र तिमल्सिना, रजनी राना, श्रीकृष्ण श्रेष्ठ, बिपना थापा आदिको अभिनय रहेको छ ।
    माओवादी ससस्त्र द्वन्दको पृष्ठभुमीमा प्रशारण भएर वाहवाही कमाएको रमेस विकलको उपन्यास अविरल बग्दछ ईन्द्रवती यस टेलिचलचित्रले क्रान्तीकारी युवाको आदर्शपात्र समेत जन्माएको उनै सोभिते उर्फ उपेन्द्र तिमल्सेनाले बताए ।

    फेसबुक प्रतिक्रिया