• शिखर सन्तोष र सुस्मा पुर्णिमा अर्यालको’पिरतीमा साईला’को चर्चा

    २५ आश्विन २०७७, आईतवार

    कलिउड र बलिउडमा आफ्नो संिगतको जादुले मन्त्रमुग्ध बनाउन सफल शिखर सन्तोष र हेटौडेली नवगायीका सुस्मा पुर्णिमा अर्यालको पिरतीमा साईलाले चर्चाको सिखर चुम्ने क्रम जारी छ ।
    भर्खरै यस गितलाई युटुवमा एक करोड पटक हेरिएको भन्दै गायीका अर्यालले खुशी ब्यक्त गरेकी छिन् । कार्टुन क्रुजको नृत्यले गितलाई जिँउदो बनाएको छ । भर्खरै यस गितले पुरस्कार समेत जितेको छ । नेपाली आर्ट, कल्चर एण्ड म्युजिक अवार्ड २०७७ मा उत्कृष्ट युगल आधुनिक गितबाट दुबै अवार्डेड भएका छन् ।
    पुरस्कृत भएपछि सालिनताका धनी सन्तोषले दर्शक श्रोताको मायाको लागी धन्यवाद दिएका छन् ।

    https://www.youtube.com/watch?v=RhNSyrUhTmA

    फेसबुक प्रतिक्रिया