• दिपा श्री ‘आउट’ करिष्मा ‘ईन’ गराए मुन्द्रेले

    २२ आश्विन २०७७, बिहीबार

    मुन्द्रेको कमेडी क्लब सिजन- २ अब प्रशारण हुने भएको छ ।

    अबदेखी हरेक सोमबार ८ः५० देखि प्रशारणहुने यस हास्यप्रधान कार्यक्रममा अध्यक्षको रुपमा रहेकी कलाकार दिपा श्री निरौला आउट भएकी छिन् भने सदावहार नायीका करिष्मा मानन्धर ईन् भएकी छिन् । यस कार्यक्रममा खबपु लगायतका पात्रह थपिएका छन् भने अन्य थपघट भने कार्यक्रम युनिटले बिस्तारै खुलाउदै जाने प्रस्तोता जितु नेपाल मुन्द्रेले बताए ।

    फेसबुक प्रतिक्रिया