• कलाकारको पिडा समेटिएको चलचित्र ‘सेल्फी किङ’ युटुबमा

    २० आश्विन २०७७, मंगलवार


    नवनिर्देशक बिशाल सापकोटाले निर्देशन गरेको चलचित्र सेल्फी किङ युटुबमा रिलिज गरिएको छ ।
    कलाकार बिपिन कार्की, लक्ष्मी बर्देवा, अभय बराल, केकी अधिकारी अभिनित चलचित्र सेल्फी किङमा बिपिन कार्की कमेडी कलाकारको भुमिकामा अभिनय गरेका छन् भने कलाकारको भित्री पिडा कलाकारलाई यस चलचित्रमा देखाइएको छ ।

    भिडियो सहितः

    फेसबुक प्रतिक्रिया