• लक-डाउनको समयमा समेत खुलेका नाजिर

    १२ आश्विन २०७७, सोमबार


    बारा सिमराका नाजिर हुसेन नेपाली रंग जगतका लागि प्रिय नाम हो ।

    तराई-मधेसको लवज अनि हिन्दु-मुस्लीम परिवारका नाजिर चलचित्र म्युजिक भिडियोमा सक्रिय छन् भने बिभिन्न नाटक, सचेतनामुलक रेडियो कार्यक्रम आदिमा समेत उनको संलग्नता राम्रै छ । फुर्सतमा उनलाई घर सजाउन र मिलाउन, फूल बिरुवाहरु स्याहार्न एकदमै मन पर्छ । सामाजिक संजालमा प्र्राय उनले यस्ता चकचक हालिरहेका हुन्छन् । यसपालीको कोरोनाको त्रासमा प्राय कलाकार समय कटाउन आत्तिएका बेलामा नाजिर भने झनै खुलेका देखिए । (केही तस्विरहरु उनको सामाजिक संजालको खाताबाट राख्ने कोशिष गरेका छौ ।)

    फेसबुक प्रतिक्रिया