• नेकपा केन्द्रीय सचिवालयको बैठक आईतबारका लागि सर्यो !

    २ आश्विन २०७७, शुक्रबार

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको बैठक आइतबारका लागि सरेको छ ।
    सो कुराको जानकारी नेकपाका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डको निजी सचिवालयले जनाएको हो । आज ११ बजे बस्ने भनिएको बैठक नेकपाको पेरिस डाँडाँस्थित कार्यालमा बस्ने तय भएको थियो ।

    फेसबुक प्रतिक्रिया