• मानव बेचविखन बिरुद्धमा एक अर्कालाई नभेटिकनै भिडियो सन्देश तयार

    १९ भाद्र २०७७, शुक्रबार


    चरिमाया तामांग र शक्ति समुहका साथिहरुले मानव बेचविखन बिरुद्धमा एक अर्कालाई नभेटिकनै भिडियो सन्देश तयार पारेका छन् ।
    मानव बेचविखन बिरुद्धको चौधौं राष्ट्रीय दिवसको अवसरमा शक्ति समुह तथा सुनौलो शिक्षा नेपालको संयुक्त पहलमा मानव बेचविखनका बिषयमा तयार पारिएको चेतनामुलक भिडियो सार्वजनिक भएको छ । कोभिड १९को त्रासका कारण एक अर्कालाई नभेटिकनै मोवाईल क्वालिटिमा भिडियो बनाईएको शक्ति समुहका अध्यक्ष चरिमाया तामांगले जानकारी दिईन् ।
    भिडियोमा शक्ति समुहका अध्यक्ष चरिमाया तामांग, कार्यकारी निर्देशक बालकुमारी मगर, सुनौलो शिक्षा नेपालका अध्यक्ष आशिष दुलाल लगायत शक्ति समुहमा आवद्ध कर्मचारीहरुले सहभागिता जनाएका छन् । भिडियो सहित

    फेसबुक प्रतिक्रिया