• अमृताले कोरोनालाई डियर भनिन्!

    ११ भाद्र २०७७, बिहीबार


    अमृता नेपाल बर्ड बल्डस् मार्फत आफ्ना रचनाहरु पस्किरहेकी हुन्छिन् ।

    सञ्चारकर्मी साहित्यकार अमृता अमेरिकामा रहेर नेपाली साहित्यीक कार्यक्रमहरुमा समेत सहभागीता जनाउछिन् ।

    उनले कोरोनाको त्रासलाई फरक ढंगले लेख्ने प्रयास गरेकी छिनः डियर कोरोनामा (भिडियो सहित)

    फेसबुक प्रतिक्रिया