• दिल देखी माफि माग्दै दिपा श्री (भिडियो सहित)

    ७ भाद्र २०७७, आईतवार


    एकाबिहानै भावुक भएर फेसबुक लाईभमा आईन्, कलाकार दिपा श्री निरौला ।
    आफ्नो जन्मदिनको अवसरमा रातो टिका लगाएर भावुक हुदै बिगतका गल्तीबाट सच्चिएर अगि बढ्ने प्रतिबद्धता समेत गरेकी छिन् । उनले पत्रकार प्रकाश सुबेदीको कार्यक्रममा महानायकको सवालमा गरिएको टिप्पणी प्रति दर्शकहरुको नकारात्मक कमेन्ट पछि एकदमै नैराष्य भएकी दिपाले सम्हालिएर आफुबाट गल्ती भएको र अब आईन्दा यस्तो नदोहोर्याउने प्रतिवद्धता समेत गरिन् ।
    दर्शकहरुको तालि र गालिलाई सराहना गरेकी दिपा उक्त भिडियोमा एकदमै टुटेको अनुुभव गर्न सकिन्छ ।
    रामविलास र धनिया, तितो सत्य हुँदै छक्कापञ्जा सिरिज मार्फत उनि नेपाली कलाकारिता बिगत ३ दसक देखि सकृय छिन् ।
    दिपालाई हरेकखबरको तर्फबाट जन्म दिनको सुभकामना छ ।

    फेसबुक प्रतिक्रिया