• अमेरिकी राष्ट्रपति ट्रम्पले गराए हिन्दु बैदिक मन्त्र मार्फत शान्ति पाठ

    २७ बैशाख २०७७, शनिबार

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बर्तमान कोभिड माहामारिका समयमा ह्वाईट हाउसमा शान्ति पाठ गराएका छन् ।

    यजुर्वेदका श्लोकहरुलाई हिन्दु पुरोहितले पाठ गरेका थिए भने अंग्रेजीमा समेत भाषानुवाद गरेर सुनाएका थिए ।

    यस अघि उनले संक्रमणबाट बच्न पुर्वीय नमस्कार संस्कारलाई अवलम्वन गर्नुपर्ने बताएका थिए ।

    फेसबुक प्रतिक्रिया